Rule 13
शैक्षिक बिदा तथा कामको समय निर्धारण
(१) विद्यालय जाने बालकले वार्षिक परीक्षाको अवधिभर एक वर्षमा दस दिन शैक्षिक बिदा पाउनेछ ।
(२) उपनियम (१) बमोजिम विद्यालयमा अध्ययन गर्ने बालकको निमित्त प्रतिष्ठानले विद्यालय समय र कामको समय एउटै नहुने गरी समय निर्धारण गर्नु पर्नेछ ।